सेन्टजोसेफमा फ्युजन-३ आयोजना हुने

<span class='c1'>सेन्टजोसेफमा फ्युजन-३</span> <span class='c2'>आयोजना हुने</span>

बिराटनगर पुस १५ , विराटनगरस्थित सेन्टजोसेफ स्कुलमा फ्युजन -३ कार्यक्रम हुने भएको छ । पुस १५ र १६ गते उक्त कार्यक्रम आयोजना हुन लागेको हो । स्कुलमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न प्रतिभा देखाउने आयोजकले जनाएको छ । स्कुलमा रहेका २५ वटा क्लबका विद्यार्थीहरुले उक्त कार्यक्रममा सहभागीता जनाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्