बिराटनगरमा फाल्गुनमा विराट एक्स्पो हुने

<span class='c1'>बिराटनगरमा फाल्गुनमा विराट</span> <span class='c2'>एक्स्पो हुने</span>

बिराटनगर पुस १५ , विराट एक्स्पो २०७३ विराटनगरमा फाल्गुन ११ गतेदेखि १७ गतेसम्म हुने भएको छ । उद्योग संगठन मोरङको आयोजनामा उक्त एक्स्पो हुन लागेको हो । आयोजकका अनुसार एक्स्पोमा अन्तर्राष्ट्रियस्तरका कृषि तथा अौद्योगिक प्रदर्शनी गरिने छ । एक्स्पोमा बंगलादेश , चिन , भारत र पाकिस्तानका प्रोडक्टहरुको पनि सहभागीता रहने छ । यी देश बाहेक अन्य छिमेकी देशहरुसंग कुरा भइरहेको बताइएको छ । एक्स्पोमा २ सय ५० वटा स्टलहरु रहनेछन् । उद्घोष दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्