“आफ्नो काममा रमाउन सके मात्रै सफलतापाउन सकिन्छ” – बिनोद वस्ती
आवर बिराटनगर डटनेट | Dec 30, 2016
उक्त कार्यक्रम बिकल्प एन अल्टरनेटिभ , मेरील्याण्ड कलेज बिराटनगर (बिबिए) , मकालु टेलिभिजन र होटेल नमस्कारको संयुक्त आयोजनामा हुदै आएको छ । कार्यक्रमको मिडिया पार्टनर आवर बिराटनगर डट नेट रहेको छ ।