बिराटनगरको एभरेस्ट स्कुलमा नैतिक शिक्षा

<span class='c1'>बिराटनगरको एभरेस्ट स्कुलमा</span> <span class='c2'>नैतिक शिक्षा</span>

बिराटनगर पुस१८  , विराटनगर -६ स्थित एभरेस्ट स्कुलमा नैतिक शिक्षा सम्बन्धि २ दिने तालिम सम्पन्न गरेको छ । स्कुलमा विद्यार्थीका साथै शिक्षकको लागि पनि नैतिक शिक्षा कक्षा संचालन गरिएको थियो । भारतका स्वामी नित्याज्ञानन्द महाराज र।स्वामी महेश्वरान्द महाराजले विद्यार्थी तगा शिक्षकहरुलाई नैतिक शिक्षाको बारे ज्ञान दिनुभएको थियो । विद्यार्थीहरुमा नैतिकता सम्बन्धि जनचेतना फैलाउन यस्तो कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल टिकाराम पुरीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्