विराटनगर राजबंशी चौकमा मोटरसाइकल दुर्घटनामा २ घाइते

<span class='c1'>विराटनगर राजबंशी चौकमा मोटरसाइकल</span> <span class='c2'>दुर्घटनामा २ घाइते</span>

बिराटनगर पुस १८ , मोरङको विराटनगर-४ स्थित राजबंशी चौकमा उतरबाट दक्षिणतर्फ आउदै गरेको भारतीय नम्बर बि आर ३८ एफ ३७६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक भारत फारबीसगंज बस्ने प्रबीण सिंह र पछाडी सवार सोही ठाउँका रबि कुमार सिंह घाइते भएका छन्। घाइते दुवैको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्