पुसेट कलेजमा बिहिबारबाट खेलकुद सप्ताह हुने

<span class='c1'>पुसेट कलेजमा बिहिबारबाट</span> <span class='c2'>खेलकुद सप्ताह हुने</span>

बिराटनगर पुस २० ,

बिराटनगरस्थित पुर्वान्चल विश्वविधालय स्कुल अफ इन्जिनियरङ्ग एन्ड टेक्नोलोजीमा वार्षिक रुपमा संचालन हुने खेलकुद सप्ताह विहिबारबाट सुरु हुने भएको छ । बिहिबार कलेज  प्राङ्गणबाट म्याराथन कार्यक्रम आयोजना गरि कार्यक्रमलाई औपचारिक रुपमा सुरु गर्ने आयोजक समितीले जनाएको छ । खेलकुद सप्ताहमा फुटबल , क्रिकेट लगायतका विभिन्न खेलकुदका विधा कलेजका करिब एक सय बिद्यार्थीले प्रतिस्पर्धा गर्नेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्