टंकीसिनवारीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते

<span class='c1'>टंकीसिनवारीमा मोटरसाइकलको ठक्करबाट</span> <span class='c2'>पैदलयात्री घाइते</span>

बिराटनगर पुस २१ , मोरङको टंकीसिनवारी-२ नेपाल बजार नजिकै को १० प ३४०९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सुनसरी अमाहीबेला-१ बस्ने अन्दाजी ५० बर्षिय हरेराम ऋषीदेव घाइते भएका छन्।

घाइते ऋषिदेवको बिराट नर्सिङहोम विराटनगरमा उपचार भइरहेको छ भने मोटरसाइकल चालकलाई इलाका प्रहरी कार्यालय निमुवाले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्