झापाको चारपाने सडकखण्डमा दुर्घटनामा, दुई जनाको मृत्यु

<span class='c1'>झापाको चारपाने सडकखण्डमा दुर्घटनामा,</span> <span class='c2'>दुई जनाको मृत्यु</span>

झापा पुस २१ , पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको चारपाने सडकखण्डमा भएको सवारी दुर्घटनामा परी बिहीबार दिउँसो दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महाभरा–७ निवासी २५ वर्षीय अरुण राजवंशी र सोही ठाउँ निवासी २९ वर्षीय लोखचन राजवंशी छन्।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बोलेरो जीप आपसमा ठोक्किँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्