एमालेको आयोजनामा राजधानीमा वृह्त जन प्रदर्शन हुँदै

<span class='c1'>एमालेको आयोजनामा राजधानीमा वृह्त</span> <span class='c2'>जन प्रदर्शन हुँदै</span>

काठमाडौं, पुस २२
एमाले तथा विभिन्न नौ राजनीनितक दलले आज (शुक्रबार) राजधानीमा वृहत जनप्रदर्शन गर्ने भएका छन् ।

५ नम्बर प्रदेशलाई टुक्र्याउने गरि ल्याइएको संविधान संशोधनको प्रस्ताव राष्ट्र हितमा नभएको भन्दै त्यसको विरोधस्वरुप नेकपा एमाले लगायत विभिन्न नौ राजनीतिक दलले राजधानीमा लाखौंको संख्यामा जनता उतारी जन प्रदर्शन गर्न लागेका हुन् ।

यसअघि एमालेलगायत विभिन्न नौ राजनीतिक दलले संशोधन प्रस्तावको विरोधस्वरुप बिहीबार मोटर साइकल ¥याली निकालेका थिए ।

संविधान संशोधनको विरोधमा एमाले लगायतका दलहरुले महिनौ देखि संसद चल्न दिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्