विराटनगर सफा गर्ने युवा र विद्यार्थीहरू

<span class='c1'>विराटनगर सफा गर्ने</span> <span class='c2'>युवा र विद्यार्थीहरू</span>

युवाहरूकाे एक समुहले विराटनगर १ स्थित राधाकृष्ण मन्दिर वरिपरि सरसफाइ गरेका छन् । साे समुहलले पानीटंकीदेखि राधाकृष्ण मन्दिरकाे पुर्व सडक हुँदै सिंघिया नदिसम्मकाे सडक सफा गरेका हुन । सरसफाइ अभियानकाे संयाेजन शैलेन्द्र बहादुर खड्काले गरेका थिए भने यस अभियानमा राधाकृष्ण भुपालमान सिंह कार्की माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरूले सहयाेग गरेका थिए । साे क्रममा सडक वरिपरि जम्मा भएका फाेहरहरू टिपेर व्यवस्थापन गरिएकाे अभियानका सहयाेगि सन्देश राज भण्डारीले जानकारी दिएका छन् । अभियानमा शिक्षक कुसुम खतिवडा, राना क्षेत्री, मुरारी रिमाल, मानबहादुर अधिकारी सहित करिब ३० जनाकाे सहभागीता भएकाे थियाे । सरसफाइ अभियानलाइ निरन्तरता दिइने अभियानका संयाेजक खड्काले बताएका छन्।

sarsafai-biratnagar-radhakrishna-5sarsafai-biratnagar-radhakrishna-1sarsafai-biratnagar-radhakrishna-2sarsafai-biratnagar-radhakrishna-3sarsafai-biratnagar-radhakrishna-4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्