सुम्निमा बोडिङ्ग स्कुलमा स्पोट्स सप्ताह सुरु

सुम्निमा बोडिङ्ग स्कुलमा स्पोट्स सप्ताह सुरु

विराटनगर, २४ पुस ÷ विराटनगर – १५ मा रहेको सुम्निमा बोडिङ्ग स्कुलमा स्पोट्स सप्ताह सुरु भएको छ । स्कुल परिसरमा आइतबार एक कार्यक्रम आयोजना गरी एक हप्ता सम्म सञ्चालन हुने स्पोट्स सप्ताह सुरु भएको जानकारी गराएको हो ।
आगमी शुक्रबार सम्म सञ्चालन हुने सप्ताहमा टेबल सकर, चकलेट रेस, क्यारेम्बोर्ड, सियो धागो, विस्कुट दौडलगायतको एक दर्जन खेलकुद प्रतियोगिता समावेश गरीएको स्कुलका प्रिन्सिपल सीतला सुब्बाले जानकारी दिनुभयो । विद्यार्थीहरुमा भएको प्रतिभा प्रस्फुटन गर्नुे उद्देश्यले प्रत्येक वर्ष स्पोट्स सप्ताह आयोजना गर्दै आएको प्रिन्सिपल सुब्बाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्