इटहरीमा मोटरसाइकल दुर्घटना , १ घाइते

<span class='c1'>इटहरीमा मोटरसाइकल दुर्घटना</span> <span class='c2'>, १ घाइते</span>

सुनसरीको इटहरी-१२ स्थित कोशी राजमार्गमा को २७ प ९६४८ नम्बरको मोटरसाइकललाई को १ ख ४६९५ नम्बरको टिफरले ठकर दिदा मोटरसाइकल चालक धरान २२ बस्ने अनमोल राई घाइते भएका छन्। घाइते राईको बिराट नर्सिंङ होम विराटनगरमा उपचार भइरहेको छ भने ठक्कर दिने टिफरका चालकलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्