भृकुटि चाैकमा भएकाे दुर्घटनामा एककाे मृत्यु, विराटनगरमा दुर्घटना बढ्दाे

भृकुटि चाैकमा भएकाे दुर्घटनामा एककाे मृत्यु, विराटनगरमा दुर्घटना बढ्दाे

विराटनगरमा अाज भएकाे दुर्घटनामा परि एक जनाकाे मृत्यु भएकाे छ । धरानराेडकाे भृकुटि चाैक नजिकै माेटरसाइकल, ट्रयाक्टर र सशस्त्र प्रहरी बलकाे ट्रक एक अापसमा जुद्धा भएकाे दुर्घटनामा विराटनगर ८ बस्ने मनिष दुगडकाे घटनास्थलमै मृत्यु भएकाे हाे । दुर्घटनामा परेकाे बा १ ग १८७३ नम्बरकाे सशस्त्र प्रहरी बलकाे ट्रक र काे १ त ६५८४ नम्बरकाे ट्रयाक्टर र दुबै सवारीका चालक समेतलाइ प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएकाे छ । दुर्घटना लगतै मृतक दुगढका अाफन्त तथा स्थानीयवासीले करिब ३ घण्टा प्रदर्शन गर्दै सडक अवरूद्ध गरेका थिए ।
विराटनगरमा हाल अव्यवस्थित रूपमा सडक निर्माण कार्य भइरहेकाले दुर्घटनाकाे जाेखिम दिन प्रतिदिन बढ्दै गइरहेकाे छ । केहि महिना अघि मात्र साेहि स्थानमा दुर्घटना हुँदा एक महिलाकाे मृत्यु भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्