विराटनगरमा हिन्डवएेर नयाँ शोरुम

विराटनगरमा हिन्डवएेर नयाँ शोरुम

 

hindware

बिराटनगर माघ १ , विराटनगर बरगाछिमा हिन्डवेएर ब्रान्डको नयाँ शोरुम सञ्चालनमा आएको छ । शक्तिमाता हार्डवएेरले अन्तर्राष्ट्रिय ब्रान्ड हिन्डवएेरको ब्रान्ड पहिलोपटक पुर्वाञ्चलमा ल्याएको हार्डवएेरका संचालक मुकुन्द दाहालले जानकारी दिए । हिन्डवेएर ब्रान्डका किचन , बाथरुम लगाएतका सामग्री एउटै छाना मुनि पाइने दाहालले जानकारी दिए । रोडशेष चोकमा रहेको हार्डवयेरले बरगाछिमा पनि आउटलेट संचालनमा ल्याएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्