जेसिजको हाजिरीजवाफ प्रतियोगिता आजबाट

जेसिजको हाजिरीजवाफ प्रतियोगिता आजबाट

बिराटनगर माघ २ ,

बिराटनगर जुनियर जेसिजको आयोजनामा आजदेखि बिराटनगरमा अन्तरबिद्यालय टेस्टी-टेस्टी  हाजिरीजवाफ प्रतियोगिता सुरु हुदै छ । बिराटनगरको बिरेन्द्र सभागृहमा आज बिहान ९:३० बजेदेखि उक्त हाजिरीजवाफ प्रतियोगिता हुने बिराटनगर जुनियर जेसीजका अभिनस थापाले जानकारी दिए । प्रतियोगितामा ३६ बिद्यालय सहभागी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्