भोजपुरमा सहचालकले चलाएको टिपरले किचेर चालकको मृत्यु

<span class='c1'>भोजपुरमा सहचालकले चलाएको टिपरले</span> <span class='c2'>किचेर चालकको मृत्यु</span>

भोजपुरको जरायोटार ३ मा बुधबार सहचालकले चलाएको टिपरले किचेर चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा ओमश्री क्रशर उधोगको बा २ क १०८५ नम्बरको टिपरका चालक भोजपुर याकुविर्ता १ बस्ने टेकबहादुर भुजेल रहेका छन।

बुधबार बिहान ढुङा लोड गर्नकालागी सह-चालक दशरथ कटुवालले टिपर ब्याक गर्दा पछाडी उभिएका भुजेललाई किचिएको हो ।

गम्भीर घाइते चालक भुजेललाई उपचारका लागि धरानतर्फ ल्याउनेक्रममा बाटैमा उनको मृत्यु भएको प्रहरी चौकी जरायोटारले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्