बिराटनगरको रघुपति जुटमिलमा आगलागी

बिराटनगरको रघुपति जुटमिलमा आगलागी

विराटनगर, माघ ७

मोरङ बिराटनगर २२ स्थित रघुपति जुट मिला बिहिबार बिहान आगलागी भएको छ। मिलको स्पिनिङ शाखाको बिधुत लाईन सर्ट भई बिहान ९ बजे आगलागी भएको हो।

आगलागिबाट चार थान स्पिनिङ मेशीन र ६ टन तयारी कोप जल्दा अन्दाजी ६ लाख बराबरको क्षति भएको बताइएको छ।

आगलागी सोही मिलमा काम गर्ने कामदारहरुको प्रयासमा नियन्त्रण भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्