पुर्वान्चल स्तरीय अन्तर कलेज बास्केटबल प्रतियोगिता हुने

पुर्वान्चल स्तरीय अन्तर कलेज बास्केटबल प्रतियोगिता हुने

विराटनगर बास्केटबल एकेडेमी र बिना स्मृति प्रतिस्ठान को संयुक्त आयोजनामा यहि माघ २८ गते देखि हुन गहिरहेको दोस्रो बिना स्मृति कप अन्तर कलेज बास्केटबल प्रतियोगिताको तयारी स्वरुप आज बि के भि एम स्कुलमा आयोजक विराटनगर बास्केटबल एकेडेमी र युनाइटेड ब्रदर्स इटहरी टिम बिच मैत्रीपूर्ण बास्केटबल खेल सम्पन्न भयो। उक्त खेल मा आयोजक ३७-३६ को झिनो अन्तरले बिजय भएको छ। युनाइटेड ब्रदर्स इटहरीका गौरव भण्डारीले मैत्रीपुर्ण खेलको सर्वाधिक १४ स्कोर गरे। प्रतियोगितामा पुर्वान्चल का १६ पुरुष र ८ महिला टिमले सहभागिता जनाउने संयोजक सरोज लम्सालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्