झापाको भद्रपुरमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

<span class='c1'>झापाको भद्रपुरमा हात्तीको</span> <span class='c2'>आक्रमणबाट महिलाको मृत्यु</span>

झापा, माघ १०

जङ्गली हात्तीको आक्रमणबाट झापाको भद्रपुर नगरपालिका-२ मा आइतबार एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ महेशपुर निवासी ४१ वर्षीया पालमाया लिम्बू रहेकी छिन्।

विहान ११ बजेतिर घरनजिकै रहेको मायालु वनमा दाउरा खोज्न गएकी लिम्बू बेलुका अबेरसम्म नफर्कीएपछी खोजी गर्ने क्रममा उनको शव भेटिएको हो।

लिम्बुसंगै वन गएकी सोही ठाउँकी १२ बर्षिय सर्मीला लिम्बु भने बेपत्ता रहेकी स्थानीयले बताए। बालिकाको प्रहरी र स्थानीयवासीबाट खोजी भइरहेको प्रहरी चौकी महेशपुरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्