विराटनगरमा काटेर झुन्ड्याएको अवस्थामा शव फेला

<span class='c1'>विराटनगरमा काटेर झुन्ड्याएको</span> <span class='c2'>अवस्थामा शव फेला</span>

बिराटनगर माघ ११, विराटनगर कन्चंबारीस्थित गङ्गा मेमोरिल स्कुल छेउमा एक व्यक्तिको शब फेला परेको छ ।  स्थानीयवासीका अनुसार उक्त शब बल्लब घिमिरे को रहेको जानकारी आएको छ । घरमा कोहि नभएको बेला आफ्नै घरमा काटेर झुन्ड्याएको अवस्थामा फेला परेको जानकारी आएको छ। घटनाको प्रकृति हेर्दा स्थानीयवासीले उक्त घटना आत्महत्या नभई हत्या भएको बताएका छन् ।

थप विवरण आउन बाकि।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्