विराटनगरमा माघ १५ देखि नाटक झ माने झण्डा प्रदर्शन हुँदै

<span class='c1'>विराटनगरमा माघ १५ देखि नाटक</span> <span class='c2'>झ माने झण्डा प्रदर्शन हुँदै</span>

विराटनगर माघ ११ ,

युवा नाटक निर्देशक तथा कलाकार राम भजन कामतको निर्देशनमा तयार भएको नाटक "झ माने झण्डा" आगामी माघ १५ गतेदेखि विराटनगरको आरोहण गुरुकुलमा प्रदर्शन हुने भएको छ । उक्त नाटक माघ २३ सम्म दैनिक साझ ४ बजेदेखि मञ्चन हुने निर्देशक कामतले जानकारी दिए । नाटकले राष्ट्रियता तथा मेलमिलापको संदेश बोकेको आयोजकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्