विराटनगरका ठुला व्यवसायिक प्रतिष्ठानमा राजश्वको छापा

<span class='c1'>विराटनगरका ठुला व्यवसायिक</span> <span class='c2'>प्रतिष्ठानमा राजश्वको छापा</span>

विराटनगर माघ १२ , राजस्व अनुशन्धान विभागको काठमाडौंको टोलीले सोमबार विराटनगरका ठुला व्यापारीक प्रतिष्ठानमा छापा मारेको छ । राजश्वले छापा मारेर ती प्रतिष्ठानका कागजात नियन्त्रणमा लिएको थियो । विराटनगरको एशियन थाई फुड्स , स्वदेशी साबुन , आनन्द इट्टा , सेन्चुरी मसला लगायतका प्रतिष्ठानमा छापा मारेको थियोे । राजश्वले व्यापारीक प्रतिष्ठानमा छापा मार्न थालेपछि उद्योगीहरु आतंकित भएको मोरङ व्यापार संघका अध्यक्ष पवन सारडाले बताए । विराटनगरका वातावरणीय व्यवसायीहरुले कर छलेको शंकामा विभिन्न समयमा राजश्वले छापा मार्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्