विराटनगर-२० बाट लागुऔषधसहित एक पक्राउ

<span class='c1'>विराटनगर-२० बाट लागुऔषधसहित</span> <span class='c2'>एक पक्राउ</span>

मोरङको विराटनगर-२० बाट प्रहरीले बुधबार लागुऔषधसहित एक जनालाई पक्राउ गरको छ।

पक्राउ पर्नेमा सुनसरी धरान-११ बस्ने कृष्ण मंग्राती रहेका छन् मंग्रातीलाई सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरीको टोलीले भारतको जोगबनीबाट नेपालतर्फ आउदै गरेको अवस्थामा साँझ ५ बजे पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट शरिरको बिभिन्न भागमा लुकाई ल्याएको लागुऔषध डाईजेल्याव-४५ एम्पुल, लुपीजेसिक-४५ एम्पुल, एभिल-४५ एम्पुल, फेनारगन-४५ एम्पुल र नाइट्रोसन-१७० ट्याबलेट बरामद गरेको छ।

लागुऔषधसहित पक्राउ परेका मंग्रातीलाई सिमा प्रहरी चौकी रानीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्