बिराटनगरमा अस्ट्रेलिया पढ्न जान चाहनेहरुको लागि सेमिनार हुने

<span class='c1'>बिराटनगरमा अस्ट्रेलिया पढ्न जान</span> <span class='c2'>चाहनेहरुको लागि सेमिनार हुने</span>

बिराटनगर माघ १६ ,

बिराटनगरस्थित डल्फिन एजुकेसन कन्सल्टेन्सीको आयोजनामा अस्ट्रेलिया पढ्न जान चाहने बिद्यार्थीहरुका लागि सेमिनार हुने भएको छ ।  माघ २२ गते बिराटनगरस्थित होटेल रत्नामा उक्त सेमिनार हुने डल्फिन एजुकेसन कन्सल्टेन्सीका अनुभव दाहालले जानकरी दिए । अस्ट्रेलियामा शिक्षाको लागि बिज्ञ काउन्सिलर प्रेम पाण्डेले युवाहरुलाई अस्ट्रेलियामा पढ्न जाने बारे प्रक्रिया र त्यहाका कलेजहरुका बारे जानकारी दिइने दाहालले बताए । कार्यक्रममा आकर्षणको रुपमा टेलिभिजनका लोकप्रिय अनुहार सुरज सिंह ठकुरी आउने भएका छन् । कार्यक्रम ११ बजेदेखि सुरु गरिने आयोजकले जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्