टंकीसिनवारीमा बलेरोले मोटरसाइकललाई ठक्कर दिदा दुई घाइते

<span class='c1'>टंकीसिनवारीमा बलेरोले मोटरसाइकललाई ठक्कर</span> <span class='c2'>दिदा दुई घाइते</span>

बिराटनगर माघ १७ ,

मोरङको टंकी-२ मा बा ४२ प ६९५१ नम्बरको मोटरसाइकललाई बा ८ च ५४६५ नम्बरको बलेरोले ठक्कर दिदा मोटरसाइकल चालक भक्तपुर चागुनारायण-८ बस्ने २८ बर्षिय मनिष बास्कोटा र पछाडी सवारसोही ठाउँका ३३ बर्षिय माधव खनाल घाइते भएका छन्। घाइते दुवैको विराट मेडीकल कलेज विराटनगरमा उपचार भइरहेको छ भने बलेरोका चालकलाई इलका प्रहरी कार्यालय निमुवाले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्