मोरङ सिजुवामा मोटरसइकको ठक्करबाट एक घाइते

मोरङ सिजुवामा  मोटरसइकको ठक्करबाट एक घाइते

बिराटनगर माघ १८ , मोरङ सिजुवा-५ स्थित कादुपाडामा सोमबार बिहान १०:३० बजे नम्बर खुल्न नसकेको कालो होण्डा साईन मोटरसइकको ठक्करबाट सोही ठाउँकी पैदलयात्री कामीनी राजबंशी घाइते भएकी छिन। घाइते महिलालाई उपचारकालागि कोशी अंचल अस्पताल बिराटनगर ल्याइएको छ। दुर्घटनमा संलग्न मोटरसाइकलसहित चालक फरार भएकाले प्रहरीबाट खोजी भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्