बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

<span class='c1'>बलात्कार गरेको आरोपमा</span> <span class='c2'>प्रधानाध्यापक पक्राउ</span>

बैतडी, माघ १७

सलेना गाविसकी महिलालाई बलात्कार गरेको आरोपमा यहाँका एक प्रधानाध्यापक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुदर्शन मावि लिखोडाका प्रअ सलेना गाविस–२ मलिकुलका ५२ वर्षीय रामबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक धर्मानन्द भट्टले जानकारी दिनुभयो ।

अभियुक्त चन्दले यही माघ १३ गते राति महिलाको घरमै गएर बलात्कार गरेको भनी आफन्तले उजुरी दिएपछि पह्ररीले आज उनलाई पक्राउ गरेको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्