मोर्डन इरामा आजबाट मन्टेश्वरी कक्षा सुरु हुदै

<span class='c1'>मोर्डन इरामा आजबाट मन्टेश्वरी</span> <span class='c2'>कक्षा सुरु हुदै</span>

विराटनगर माघ १९, विराटनगरस्थित मोर्डन ईरा स्कुलमा आज सरस्वती पुजाको अवसरमा बालबालिकाको लागि मन्टेश्वरी कक्षा सुरु हुने भएको छ । यसअघि कक्षा नर्सरी देखि १२ सम्म पढाइ हुदै आएको उक्त स्कुलले अब मन्टेशवरी बिधिबाट पनि कक्षा संचालन गर्ने भएको स्कुलले जानकारी दिएको छ । बिराटनगरमा मन्टेश्वरी पढाइ हुने स्कुुल थपिने क्रम बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्