पञ्चमीमा बालवालिकालाई अक्षरारम्भ

<span class='c1'>पञ्चमीमा बालवालिकालाई</span> <span class='c2'>अक्षरारम्भ</span>

विराटनगर÷ विराटनगर १७ मा रहेको पूर्वाञ्चल विद्या सदनले अक्षरारम्भ कार्यक्रम गरेको छ । श्री पञ्चमीको अवसर पारेर बुधबार स्कुलमा अक्षरारम्भ कार्यक्रम गरेको होे । कार्यक्रममा भर्खर अक्षर चिन्ने साना बालवालिकाहरुलाई अक्षर चिनाएका थिए ।

पूर्वाञ्चल स्कुलमा ६३ जना विद्यार्थीलाई निः शूल्क भर्ना भएका स्कुलका प्रिन्सिपल अर्जुन श्रेष्ठले बताए । अक्षरारम्भ विराटनगरका यूवा पण्डित सुभास गौतमले भर्ना हुने नर्सरीका बालवालिकाहरुलाई टिका लगाइ शुरु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्