युवाहरुको मैत्रीपुर्ण फुटसल खेल हुने

<span class='c1'>युवाहरुको मैत्रीपुर्ण फुटसल</span> <span class='c2'>खेल हुने</span>

बिराटनगर माघ २० ,

स्वास्थ्य र युवा जोशको लागि खेल भन्ने नारा लिएर यहि माघ २२ गते शनिबारका दिन हामी युवाको आयोजनामा फुटसल खेल हुने भएको छ।  "हामी युवा" र "नानो टेक आईटी सोलुसन" बिच मैत्रीपुर्ण खेल हुने भएको हामी युवाका सबिन दाहालले बताए  । बिराटनगरको स्पोर्ट्स हब फुटसलमा उक्त खेल हुने दाहाले बताए । युवाहरुलाई सकरात्मक सोचको बिकास गर्न साथै आशाबादी बन्न प्ररित गर्ने विभिन्न कार्यक्रमहरु आयोजना गर्ने कार्यमा युवाहरुद्दारा संचालित सस्था "हामी युवाले" यस भन्दा अघि युवाहरुलाई लक्षित गर्दै बिभिन्न कार्यक्रमहरु आयोजना गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्