सामाजिक सञ्जालको प्रयोग सम्बन्धि कलेज प्रिन्स र प्रिन्सेसलाई तालिम

<span class='c1'>सामाजिक सञ्जालको प्रयोग सम्बन्धि कलेज</span> <span class='c2'>प्रिन्स र प्रिन्सेसलाई तालिम</span>

बिराटनगर माघ २३ ,

पुर्वाञ्चलमा जारी पुर्वाञ्चल कलेज प्रिन्स र प्रिन्सेसका प्रतियोगिलाई एक दिने सामाजिक सञ्जालको महत्त्व र उचित प्रयोग सम्बन्धि तालिम सम्पन्न भएको छ । उक्त तालिम ओबि मिडिया प्रालिका निर्देशक तथा युथ फर ब्लड मोरङका महासचिव बिबेक दाहालले युवाहरुलाई प्रदान गरेका थिए । कलेज प्रिन्स र प्रिन्सेसका युवायुवतीलाई उनले मोडलिङ क्षेत्रमा पनि सामाजिक सञ्जालको प्रयोगले कसरी आफ्नो करियर तथा क्षमता बढाउन सकिन्छ भन्ने विषयमा जानकारी दिएको प्रतियोगिताकि तालिम संयोजक अनुपमा बास्तोलाले जानकारी दिइन । प्रतियोगिताका प्रतियोगिलाई हाल विभिन्न तालिम सञ्चालन भइरहेको पनि बास्तोलाले बताइन् ।

 

bibek

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्