बिराटनगरमा डल्फिन एजुकेसन कन्सल्टेन्सीको सेमिनार सम्पन्न

<span class='c1'>बिराटनगरमा डल्फिन एजुकेसन</span> <span class='c2'>कन्सल्टेन्सीको सेमिनार सम्पन्न</span>

बिराटनगर माघ २३ , बिराटनगरस्थित डल्फिन एजुकेसन कन्सल्टेन्सीको आयोजनामा अस्ट्रेलिया पढ्न जान चाहने बिद्यार्थीहरुका लागि सेमिनार सम्पन्न भएको छ । बिराटनगरस्थित होटेल रत्नामा २५० भन्दा बढी विद्यार्थीहरुको सहभागीतामा उक्त सेमिनार सम्पन्न भएको डल्फिन एजुकेसन कन्सल्टेन्सीका अनुभव दाहालले जानकरी दिए । अस्ट्रेलियामा शिक्षाको लागि बिज्ञ काउन्सिलर प्रेम पाण्डेले युवाहरुलाई अस्ट्रेलियामा पढ्न जाने बारे प्रक्रिया र त्यहाका कलेजहरुका बारे जानकारी दिएका थिए । कार्यक्रममा आकर्षणको रुपमा टेलिभिजनका लोकप्रिय अनुहार सुरज सिंह ठकुरीले मोटिभेसनल सेसन लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्