मोरङ, माघ २३
मोरङको बुधनगर-३ स्थित किचक-पखरी रेल बे लाईनको बाटोमा बिधुत बिस्तार गर्ने क्रममा शनिबार करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ भने अन्य दुई जान घाइते भएका छन्।
साँझ ५ बजेतिर विराटनगर-४ बस्ने सिन्धु कोईरालाले चलाएको क्रेनमा बसी दैनिक मजदुरी काम गर्ने सुनसरी छिटाहा-९ बस्ने २६ बर्षिय राजनारायण मण्डल, सोही ठाउँका ३० बर्षिय रामु मण्डल, २४ बर्षिय काशि ठाकुर र चिमडी-८ बस्ने २१ बर्षिय राजेश सरदार घाइते भएका थिए।
घाइते चारै जनालाई उपचारकोलागी कोशि अंचल अस्पताल बिराटनगर ल्याइएकोमा राजनारायण मण्डल र