बिराटनगर-बिराटचौक सडक खण्डमा कार अनियन्त्रित भई दुर्घटना हुदा ३ जना घाइते

<span class='c1'>बिराटनगर-बिराटचौक सडक खण्डमा कार अनियन्त्रित भई</span> <span class='c2'>दुर्घटना हुदा ३ जना घाइते</span>

मोरङको झोराहाट-२ स्थित बिराटनगर-बिराटचौक सडक खण्डमा बा १४ च ६११९ नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुदा कार चालक सुनसरी दुहवी ८ बस्ने ४० बर्षिय धिरेन अग्रहरी, मोरङ बिराटनगर-४ बस्ने ३९ बर्षिय कृष्ण कार्की र दुहबि-४ बस्ने नरसिह अग्रवाल घाइते भएका छन्। घाइएतेको बिराटनर्सिङ होम बिराटनगरमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्