सिके राउतलाई तत्काल रिहा गर्न मानवअधिकारवादीको आग्रह

<span class='c1'>सिके राउतलाई तत्काल रिहा</span> <span class='c2'>गर्न मानवअधिकारवादीको आग्रह</span>

काठमाडौं ।नेपाल मानवअधिकार संगठन (हुरोन) ले वक्तव्य जारी गर्दै सिके राउतलाई तत्काल रिहा गरि वार्ता गर्न आग्रह गरेको छ ।

मानवअधिकार संगठनका अध्यक्ष अधिवक्ता इन्द्रप्रसाद अर्यालले संगठनका तर्फबाट शुक्रबार नै निकालिएको वक्तव्यमा सिके राउत ‘मधेसको अधिकारका लागि आन्दोलन गरिरहेका’ व्यक्ति भनिएको छ ।

राष्ट्रिय अखण्डताविरोधी गतिविधि सञ्चालन गरेको आरोपमा पक्राउ परेका राउतलाई रिहा गरी प्रभावकारी वार्ता थाल्न वक्तव्यमा आग्रह गरिएको छ ।

विगतमा यसैगरी लण्डनस्थित एमनेष्टी इन्टरनेशनलले राउतको पक्षमा वक्तव्य निकालेको थियो । सो वक्तव्यको नेपालका मानवअधिकारवादीहरुले विरोध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्