नेपाल विद्युतिय व्यवसायी महासंघ (फिन) को राष्ट्रिय भेला विराटनगरमा सम्पन्न

<span class='c1'>नेपाल विद्युतिय व्यवसायी महासंघ (फिन)</span> <span class='c2'>को राष्ट्रिय भेला विराटनगरमा सम्पन्न</span>

विराटनगर, २३ माघ /  नेपाल विद्युतिय व्यवसायी महासंघ (फिन) को राष्ट्रिय भेला विराटनगरमा सम्पन्न भएको छ ।
तीन दिनसम्म सञ्चालन भएको भेलाले विभिन्न निर्णाय गर्दै राष्ट्रिय भेला राजधानी बाहिर मोफसलको जिल्लामा पहिलोट पटक विराटनगरमा  आज आईतबार सम्पन्न गरेको हो ।
भेलाले विद्युतिय व्यवसायीहरुको हकहितसहितको बुद्धागत रुपमा आफ्नो कार्ययोजनाहरु आईतबार विराटनगरमा पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको छ ।
विद्युतिय सामाग्री संवेदनशिल भएकोले गुणस्तरीय बस्तुको टेष्टल्याब राज्यले उपलब्ध गराउनुपर्ने नेपाल विद्युतिय व्यवसायी महासंघको राष्ट्रिय अध्यक्ष तेज नारायण खरेलले बताउनुभयो ।   भेलाले भन्सारको दरबन्दी घटाउन प्रयत्न गर्ने, भन्सार मूल्याकन यथार्थ फरक गराउन पहल गर्ने, गुणस्तरीय सामानको उत्पादन र विक्री वितरण गर्न पहल गर्ने, नेतृत्व विकास र कर तथा लेखा व्यापार प्रवद्र्धनको तालिम सञ्चालन गर्नेलगायतको कार्ययोजनाहरु सार्वजानिक गरेको मोरङ इलेक्ट्रिक संघ मोरङका अध्यक्ष गोपाल अग्रवालले बताउनुभयो । त्यस्तै न्यून विजकीकरण हटाउन पहल गर्ने, इलेक्ट्रिक डाईरेक्ट्रि प्रकाशन देखी आगमी सन २०१७ मा इलेक्ट्रो टेक समेत आयोजना भएको छ ।
भेलामा देशभरीको ७० बढी प्रतिनिधि र पर्यवेक्षहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्