महेन्द्र मोरङमा अखिल क्रान्तिकारीको उम्मेदवारी घोषणा

<span class='c1'>महेन्द्र मोरङमा अखिल</span> <span class='c2'>क्रान्तिकारीको उम्मेदवारी घोषणा</span>

प्रेम देवान

विराटनगर, २३ माघ / आगमी फागुन १४ गते हुने महेन्द्र मोरङ क्याम्पसको स्तन्त्र विद्यार्थी यूनियनको अधिवेशनको लागि अखिल क्रान्तिकारी मोरङले आफ्नो उम्मेदवारी घोषणा गरेको छ ।

विराटनगरमा आईतबार पत्रकार सम्मेलन गरि राजधानी बाहिर महत्वपूर्ण मानिने मोरङ क्याम्पसको लागि अध्यक्षमा जिसस न्यौपाने र सचिबमा अभिमन्यू यादवको उम्मेदवारी घोषाणा गरेको हो ।

२१ जनाको कार्यसमिति रहने स्वतन्त्र विद्ययार्थी यूनियनमा अध्यक्ष र सचिबको मात्र उम्मेदवारी टुङग्याएको अखिल क्रान्तिकारी मोरङ इन्चार्ज सुमन कालिकोटेले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य पदाधिकारी र मोरङ जिल्लाभरीको क्याम्पसमा आफनो संगठनको उम्मेदवारी घोषणा गर्ने बताउनुभयो । अध्यक्षको उम्मेदवारी दिनुभएको न्यौपाने यस अघि अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पसको इकाई अध्यक्ष हुँदै विद्यार्थीमाच लोकप्रिय विद्याथी नेता हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्