विराट एक्स्पोमा विशेष आकर्षण “हेलि सिटि टुर”

<span class='c1'>विराट एक्स्पोमा विशेष आकर्षण</span> <span class='c2'>“हेलि सिटि टुर”</span>

बिराटनगर माघ २७ , बिराटनगरमा उद्योग संगठन मोरङको आयोजनामा फागुन ११ गतेदेखि १७ गतेसम्म हुन लागेको विराट एक्स्पो २०७३ मा विशेष आकर्षणको रुपमा "हेलि सिटि टुर" रहेको छ । उक्त एक्स्पोमा हेलिकप्टरबाट बिराटनगरको सिटि टुर गराइनेछ । उक्त टुरको लागि प्रति व्यक्तिले सात हजार पाँच सय रुपैया शुल्क तिर्नुपर्ने उक्त कार्यक्रमका संयोजक पुन्य भट्टराईले बताए । विराटनगरमा पहिलोपटक यस्तो आकर्षण लिएर आएको हुनाले बिराटनगरबासिबाट साथ र सहयोग पाउने भट्टराईले बताए । बिराटनगर-३ को शंकरपुर मार्गमा उक्त कृषि तथा अौधोगिक प्रदर्शनी आयोजना गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्