सिजुवामा धारिलो हतियार प्रहार गरी पत्नीको हत्या

<span class='c1'>सिजुवामा धारिलो हतियार प्रहार</span> <span class='c2'>गरी पत्नीको हत्या</span>

मोरङ, माघ २७

मोरङको सिजुवा-६ मा बुधबार धारिलो हतियार प्रहारबाट एक महिलाको हत्या भएको छ।

सिजुवा-६ मुसहर बस्ती बस्ने उदय सुतिहारले मादक पदार्थ सेवन गरी आफ्नै पत्नी वर्ष २५ की शान्ता सुतिहार बुधबार दिउँसो १२ बजेतिर बसिलाले प्रहार गरी हत्या गरेका छन। दुबै विच घरायसी वाद-विवाद हुँदा उदयले शान्तामाथी बसिलाले प्रहार गरेको स्थानीयले बताए।

गम्भीर घाइते शान्ताको रंगेली अस्पतालमा साँझ ५ बजेतिर उपचारकाक्रमा मृत्यु भएको छ। बसिलाले हानेपछि उदय सुतिहारले बिषादी सेवन गरेका थिए। उनको कोशी अंचल अस्पतालमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्