मेघा र शिक्षादिप बिजयी

<span class='c1'>मेघा र</span> <span class='c2'>शिक्षादिप बिजयी</span>

विराटनगर बास्केटबल एकेडेमी र बिना स्मृति प्रतिष्ठान को संयुक्त आयोजनामा आज देखि सुरु भएको दोस्रो बिना स्मृति कप २०७३ पुर्वान्चल स्तरिय अन्तर कलेज बास्केटबल प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी पुर्वान्चल क्षेत्रीय खेलकुद बिकास समिती का अध्यक्ष रबिन नगरकोटीले गर्नु भएको थियो ।
प्रतियोगिताको पहिलो खेलमा मेघा कलेज धरानले अरनिको उ मा बि विराटनगरलाई १९-८ ले पराजित गरे भने दोस्रो खेलमा शिक्षादिप उ मा बिले सास्थम कलेजलाई २९-११ स्कोरले पराजित गर्यो, शिक्षादिपका दिपेश कट्वालले १२ स्कोर गर्दै जित सुरक्षीत गरे।
भोलि हुने खेलहरु मेघा कलेज र निहारिका, ब्राइट फ्युचर र जेनिथ अन्तर्राष्ट्रिय कलेज, इटहरी नमुना र लर्ड बुद्ध, भानु उ मा बि र मेरिल्याण्ड बिबिए, धरान अदर्श र दिपोट र अन्तिम खेल शिक्षादिप र मेरिल्याण्ड +२/बिबिस बिच हुनेछन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्