मेघा कलेज, ब्राइट फ्युचर, इटहरी नमुना, मेरिल्याण्ड बिबिए, दिपोट र शिक्षादिप बिजयी

<span class='c1'>मेघा कलेज, ब्राइट फ्युचर, इटहरी नमुना,</span> <span class='c2'>मेरिल्याण्ड बिबिए, दिपोट र शिक्षादिप बिजयी</span>

बिराटनगर माघ २९ ,
विराटनगर बास्केटबल एकेडेमी र बिना स्मृति प्रतिष्ठान को संयुक्त आयोजनामा बि के भि एम स्कुलमा भहिरेहेको दोस्रो बिना स्मृति कप २०७३ पुर्वान्चल स्तरिय अन्तर कलेज बास्केटबल प्रतियोगितामा आज मेघा कलेज धरानले निहारिका विराटनगर लाई ३७-१६, ब्राइट फ्युचर कलेजले जेनिथ अन्तर्राष्ट्रिय कलेज लाई २०-१४,लर्ड बुद्ध कलेज समयमा उपस्थित नभएकोले इटहरी नमुना कलेज इटहरीले वाकओभर पाउदै बिजयी भयो,मेरिल्याण्ड कलेज विराटनगर बिबिएले भानु उ मा बि लाइ २८-२२ले पराजित गर्‍यो जस्मा मेरिल्याण्ड्का आकाश दुलाल ले सर्वाधिक १६ स्कोर गरे , दिपोट उ मा वि धरानले धरान अदर्श कलेज माथि ३६-३० को जित हासिल गर्‍यो र दोस्रो दिनको अन्तिम खेल शिक्षादिपले मेरिल्याण्ड +२/बिबिस माथी २३-१६ जस्मा शिक्षादिपका रुपेश यादवले सर्वाधिक १२ गर्दै टिमको जित सुरक्षीत गरे। भोलिको पहिलो खेल इटहरी नमुना कलेज र दिपोट उ मा बि धरान र दोस्रो खेल ब्राइट फ्युचर उ मा वि र मेरिल्याण्ड कलेज विराटनगर बि बि ए बिच हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्