विराटनगरबाट हराएको मोटरसाईकल फेला पारी सम्बन्धित धनिलाई बुझाइयो

<span class='c1'>विराटनगरबाट हराएको मोटरसाईकल फेला</span> <span class='c2'>पारी सम्बन्धित धनिलाई बुझाइयो</span>

सुनसरी फाल्गुन १

मोरङको विराटनगरबाट हराएको मोटरसाइकल प्रहरीले सुनसरी जिल्लामा फेला पारी सम्बन्धित धनिलाई आइतबार बुझाएको छ।

यही माघ २१ गते सुनसरी बबिया-८ बस्ने बेचन मेहताको को २१ प ४८६ नम्बरको मोटरसाइकल विराटनगरस्थित शनिमन्दिर अगाडी पार्किङ गरेको अवस्थामा हराएको थियो।

मोटरसाइकल हराएपछि मेहताले खोजीकालागी जिल्ला प्रहरी कार्यालय सुनसरीमा निवेदन दिएका थिए।

प्रहरीले घटना बारे अनुसन्धान गर्नेक्रममा उक्त मोटरसाइकल एक साताअघि माघ २३ गते सुनसरी कप्तानगञ्जमा फेला परपछि आइतबार सम्बन्धित धनिलाई प्रहरी कार्यालयमा बोलाई हस्तान्तरण गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्