अरनिको कलेजको पूर्वाञ्चल अनाथ आश्रमलाई सहयोग

<span class='c1'>अरनिको कलेजको पूर्वाञ्चल</span> <span class='c2'>अनाथ आश्रमलाई सहयोग</span>

विराटनगर, ÷ विराटनगर – १३ मा रहेको अरनिको कलेजले शैक्षिक सामाग्री पूर्वाञ्चल अनाथ आश्रमलाई दिएको छ ।

विहीबार कलेजमा एक हाषर््क्रको आयोजना गरी ५० हजार बराबरको शैक्षिक समाग्री आश्रमलाई दिएको हो । गत मंसिर १५ गते काठमान्डौंमा सम्पन्न भएको यन्त्र ५.० अन्तराष्ट्रिय रोर्वट्रिक्स प्रतियोगितामा कलेज प्रथम भई नगद ५० हजार जितेको थियो ।

सो रकमले शैक्षिक सामाग्री किनेर अनाथ आश्रमलाई वितरण गरेको कलेजका प्रिन्सिपल राजेश कार्कीले बताए । त्यसैगरी कलेजमा अध्यनरत विद्यार्थीहरुले खाजा खर्चबाट बचाएको केही रकमबाट कटहरी १ मा रहेको दिनाभन्दि प्राथमिक विद्यालयलाई पनि शैक्षिक सामाग्री वितरण गरेको छ ।
दुवै सामाग्री नेपाल मानव धर्म सेवा समितीको मार्फत वितरण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्