नेपाल पत्रकार महासंघ मोरगं अध्यक्षमा बन्दु पोखरेल बिजयी (नतिजा सहित)

नेपाल पत्रकार महासंघ मोरगं अध्यक्षमा बन्दु पोखरेल बिजयी (नतिजा सहित)

 

बिराटनगर फाल्गुन ८ , नेपाल पत्रकार महासंघ मोरगं अध्यक्षमा बन्दु पोखरेल बिजयी भएका छन्  । उनि बिराटनगरको उद्घोष पत्रिकाका प्रबन्ध निर्देशक हुन् । उनले ९५ मत ल्याएर प्रतिद्वन्दी अनन्त न्यौपाने (७७ मत) लाइ पराजित गरेका हुन्  ।

अन्तिम मत परिणाम : 

कूल खसेको मत-१७५
अध्यक्ष
अनन्त न्यौपाने-७७
बन्धु पोखरेल-९५
उपाध्यक्ष
कुमोद अधिकारी-८५
नवराज कट्टेल-८२
उपाध्यक्ष (महिला)
इन्दिरा भट्टराई-८३
सुशीला पाठक-८३
सचिव
अर्जुन आचार्य-९५
सुभाष कार्की-७२
सहसचिव
ईश्वरी भट्टराई-१४
किरण न्यौपाने-६८
सन्तोष राई-७८
सहसचिव (समावेशी)
जीतेन्द्र ठाकुर-६६
सत्यनारायण शर्मा-१०२
कोषाध्यक्ष
अरविन्द मेहता-६५
सन्तोष सिग्देल-१०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्