बिराटनगरको मलाय रोडमा मोटरसाइकलले ठक्कर एक घाइते

बिराटनगरको मलाय रोडमा मोटरसाइकलले ठक्कर एक घाइते

बिराटनगर फाल्गुन ८ ,  बिराटनगर १७ मलाय रोडमा विराटनगरबाट जोगबनीतर्फ जादै गरेको बा. ७ प ९६९८ नम्बरको मोटरसाइकलले ठक्कर दिएर विराटनगर १७ बस्ने सन्तोष कुमार यादवको १० वर्षका छोरा सुधाम्सु यादव घाइते भएका छन।

घाइते बालकको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने ठक्कर दिने मोटरसाइकल र चालक इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्