बिराटनगर फाल्गुन १०,
पुर्वाञ्चलका ट्याकंर मजदुर र आयल निगम पुर्वाञ्चल क्षेत्रीय कार्यालयबिचको असमझदारीको कारण पुर्वाञ्चलमा इन्धन अभाव भएको छ । ढुवानीको समस्याको कारण बिराटनगर लगायत पुर्वाञ्चलका विभिन्न ठाउँमा अभाव भएको हो । दुवै पक्षबीच वार्ता जारी रहेपनि सहमति हुन नसक्दा अभाव सृजना भएको हो ।