बिराटनगरको बिकास निर्माणमा गुनासो बढेपछि अनुगमन

<span class='c1'>बिराटनगरको बिकास निर्माणमा</span> <span class='c2'>गुनासो बढेपछि अनुगमन</span>

बिराटनगर फाल्गुन १०, बिराटनगरमा चलिरहेको बिकास निर्माणका काममा जनगुनासो बढेपछि अनुगमन भएको छ । बिराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोइरालाको अगुवाइमा परियोजना प्रमुख , राजनीतिक दलका प्रतिनिधि, संयुक्त टोल संगठनका प्रतिनिधि सहित अनुगमन भएको हो । टोलीले बिराटनगरक‍ो वडा ११,१२,१३ र १८ मा चलिरहेको कामक‍ो बारे अनुगमन गरेको थियो । अबिकसित बिकास निर्माणकार्यले जनतालाई निकै सास्ती दिइरहेको जनगुनासो र्हेको थियो । बिराटनगरमा धुलो र खराब सडकका कारण जनमानसको स्वास्थ्यमा नराम्रो असर परिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्