आजदेखी बिराटनगरमा बिराट एक्स्पो सुरु हुदै

<span class='c1'>आजदेखी बिराटनगरमा बिराट</span> <span class='c2'>एक्स्पो सुरु हुदै</span>

बिराटनगर फाल्गुन ११, बिराटनगरमा आजदेखि बिराट एक्स्पो २०७३ सुरु हुदै छ । उद्योग संगठन मोरङको आयोजनामा बिराटनगरको शंकरपुर मार्गमा उक्त एक्स्पो हुनेछ । अार्थिक विकासको मूल आधार - "कृषि , पर्यटन , उद्योग र व्यापार" भन्ने नाराका साथ उक्त एक्स्पो हुन लागेको हो । उक्त एक्स्पोमा जम्मा २ सय ७४ वटा स्टलहरु हुनेछ भने कृषि तथा अौधोगिक वस्तुको प्रदर्शनी तथा नयाँ प्रविधि तथा सिपको बारे जानकारी दिइने आयोजकले बताएको छ । एक्स्पोको आज प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आयोजकले आज एक दिनका लागि एक्स्पोमा प्रवेश निशुल्क पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्