मोर्चाको मशाल जुलुसमा प्रहरीकाे हस्तक्षेप, केही घाइते

मोर्चाको मशाल जुलुसमा प्रहरीकाे हस्तक्षेप, केही घाइते

बिराटनगर फाल्गुन ११, संयुक्त मधेसी मोर्चाले मंगलबार बिराटनगरमा सरकारले संविधान संशोधन नगरी स्थानीय निकायको चुनाव घोषणा गरेको बिरोधमा निकालिएको मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गर्दा एक जना घाइते भएका छन् । घाइते हुनेमा तमलोपा मोरङका अध्यक्ष महोमद कादिर सहित केही प्रदानकर्ता घाइते भएका छन। विराटनगरको सरोचियाबाट निकालिएको मशाल जुलुस महावीर चोक हुदै काली मन्दिर छेउमा पुगेको अवस्थामा प्रहरीले हस्तक्षेप गरेको थियो । आज बुधबार मोर्चाले मधेश बन्दको आवहान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्