धुर्मुस सुन्तली फाउन्डेसनको लागि विवेकशील नेपाली दलको ५ लाख सहयोग

धुर्मुस सुन्तली फाउन्डेसनको लागि विवेकशील नेपाली दलको ५ लाख सहयोग

काठमाडौ फाल्गुन १४ , विवेकशील नेपाली दलको काठमाडौमा जारी राष्ट्रिय परिषदको दोस्रो दिनको बैठकमा धुर्मुससुन्तली फाउन्डेसनलाई एकीकृत वस्ती निर्माणकालागि विवेकशील नेपाली दलका तर्फबाट रु ५ लाखको चेक हस्तान्तरण गरिएको छ । दलको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा विवेकशील नेपालीले सिताराम कट्टेल (धुर्मुस) लाई उक्त चेक हस्तान्तरण गरिएको थियो । समाजमा उक्त फाउन्डेसनको काम निकै राम्रो रहेको हुनाले सहयोग हात हुन विवेकशील नेपाली दलले चाहेर सहयोग गरेको दलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्